सहारा सोताङले गर्यो सरसफाइ कार्यक्रमको आयोजना
मिलन नाछिरिङ,सोलुखुम्बु।जिल्लाको सोताङ गाउँपालिकामा सहारा सोताङको आयोजनामा सरसफाइ कार्यक्रमको आयोजना गरिएको छ। पहिलो चरण अन्तर्गत गत साता इलाका प्रहरी कार्यालयदेखि बजार हुदै सोताङ अस्पतालसम्म सरसफाइ र फोहोर ब्यबस्थापनका लागि टोकरी