करार कर्मचारी हटाउने नेचासल्यान गाउँपालिकाको निर्णयबिरुद्ध उच्च अदालतमा रिट दायर,पेसी शुक्रबार
डिल्ली शर्मा,सोलुखुम्बु।साउन १ गतेदेखि करार अवधी थप नगर्ने नेचासल्यान गाउँ कार्यपालिकाको निर्णयविरुद्ध अस्थायी,करार तथा ज्यालादारी कर्मचारीहरुले उत्प्रेषण मिश्रित परमादेश माग गर्दै उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगामा मुद्दा दायर गरेका