एमालेबाट निष्कासित भुसाल पसे एकीकृत समाजबादीमा
काठमाडौं।नेकपा(एमाले)का पूर्व उपमहासचिव घनश्याम भुसाल नेकपा(एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। शुक्रबार काठमाडौंको अर्याल होटलमा आयोजित एक कार्यक्रमबीच एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भुसाललाई पार्टीमा स्वागत गरेका हुन्। नेकपा एमालेले