देबराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाउंदै एमाले
काठमाडौं।प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी दिने भएका छन् । बुधबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरस्थित लोत्से हलमा पुगेर घिमिरेले सभामुखमा उम्मेदवारी दिनेछन् ।घिमिरेको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा