नेचासल्यानमा एमालेको अगुवा कार्यकर्ता प्रशिक्षण सम्पन्न
डिल्ली शर्मा,सोलुखुम्बु। नेकपा एमालेले सोलुखुम्बुको नेचासल्यान गाउँपालिकामा अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कुसुम स्मृति प्रतिस्ठानको सभाहलमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्ब प्रदेश