बाेमबस्त माबिको आयाेजनामा अन्तरविद्यालय तीज विशेष नृत्य प्रतियोगिता हुने
प्रकाश अधिकारी,म्याग्दी। गाै बाेमबस्त माध्यमिक विद्यालयकाे आयाेजनामा अन्तरविद्यालय तीज विशेष नृत्य प्रतियोगिता हुने भएकाे छ । नेपालीहरुकाे महान पर्व हरितालिका तीजकाे अवसरमा साविककाे देविस्थान गाविस भित्रका विद्यालयका विद्यार्थीहरुकाे प्रतिभा पहिचान