सोलुखुम्बुमा नवौं राष्ट्रिय खेलकुदका लागि आजबाट खेलाडी छनौट प्रतियोगिता सुरु हुँदै
प्रदिप खालिङ,सोलुखुम्बु।आगामी असोजमा हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सोलुखुम्बुमा जिल्लास्तरीय छनोट प्रतियोगिता आजबाट सुरु हुने भएको छ।उ सोलुखुम्बु जिल्ला खेलकुद समितिका अध्यक्ष नरेन्द्र बहादुर थापा मगरका अनुसार उक्त प्रतियोगितामा