वाकुमा बालबालिकाहरुमाथि हुने दुर्ब्यहार न्यूनीकरण सम्बन्धि तीन दिने तालिम सुरु
सोलुखुम्बु।एक्सन फर नेपालले माप्य दुधकोशि गाउँपालिकामा बाल संरक्षण तथा यौन शोसन, यौन दुर्वव्यहार र यौन उत्पीडन सम्बन्धि तालिम सुरु गरेको छ । माप्य दुधकोशि गाउँपालिकाको समन्वयमा सोलुखुम्बु महिला स्वास्थ्य परियोजना