अनेरास्ववियुको महाधिवेशन : बन्दसत्र सञ्चालनका लागि ९ सदस्यीय अध्यक्ष मण्डलको घोषणा
काठमाडौं । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सञ्चालनका लागि अध्यक्षमण्डलको घोषणा गरिएको छ।पूर्वअध्यक्ष भानुभक्त ढकालको संयोजकत्वमा ९ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गरिएको हो । अध्यक्ष मण्डलको सदस्यहरूमा यसअघिका अध्यक्षहरू