सोलुखुम्बुको प्रदेश ‘ख’ बाट एमाले उम्मेदवार राजभण्डारी भारी मतान्तरले बिजयी
सोलुखुम्बु ।सोलुखुम्बु जिल्ला प्रदेश निर्बाचन क्षेत्र ‘ख’ बाट नेकपा एमालेका उम्मेदवार बुद्धिकुमार राजभण्डारी निर्बाचित भएका छन् । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार शिबकुमार बस्नेतलाई भारी मतान्तरले पराजित गर्दै राजभण्डारी प्रदेशसभा एक