खुम्बु पासाङ्ल्हामु : मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई फूटबल प्रतियोगिताको उपाधी
खगिन्द्रराज बास्तोला,काठमाडौं।फ्यूचर स्टार क्लबको आयोजनामा भएको जिल्लाब्यापी खुल्ला पुरुष फुटबल प्रतियोगितामा मदन भण्डारी स्पोर्ट्स एकेडेमी सल्लेरी उपाधी हात पार्न सफल भएको छ। शनिबार सम्पन्न फाइनल खेलमा थुलुङ दुधकोशी गाउँपालिकालाई ३-१