सोलुदुधकुण्ड नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाको आयोजनामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। वडा नं-७ गार्मास्थित गार्मा माविमा शुक्रबारबाट सुरु प्रतियोगिताको जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौला र मेयर नाम्गेल जांबु