सृजनशील युवा क्लबले आयोजना गर्यो शुभकामना आदानप्रदान कार्यक्रम
सोलुखुम्बु।श्री सृजनशील युवा क्लब सोताङले बिजया दशमी, शुभ दिपावली तथा छ्ठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। क्लबका अध्यक्ष मिलन नाछिरिङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पसोताङ गाउँपालिका वडा नं