माओवादी केन्द्र सोलुखुम्बुले बोलायो जिल्ला समन्वय समितिको बैठक,भदौ ८ गते बस्ने
सोलुखुम्बु।नेकपा माओवादी केन्द्र सोलुखुम्बुले जिल्ला समन्वय समितिको बैठक बोलाएको छ। जिल्लामा पार्टीले सुरु गरेको ‘जनतासंग माओवादी,बिशेष रुपान्तरण अभियान’ कार्यान्वयनबारे छलफल गर्न भदौ ८ गतेका लागि बैठक बोलाईएको नेकपा माओवादी केन्द्र