ओखलढुंगा दियालेका एक वृद्ध मृत फेला
ओखलढुङ्गा।ओखलढुङ्गा चिशङ्खुगढी गाउँपालिका–३ दियालेका ६५ वर्षीय गोठे कामी मृत फेला परेका छन्। घरायसी फलामका हातहतियार हसिँया, कचिया बेच्न आइतबार घरबाट निस्किएका उनी दुई दिनसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा