थुलुङदुधकोशी बहुप्राविधिक शिक्षालयलाई ग्रामीण भेगकै सर्बोत्कृष्ट बनाउने अध्यक्ष राईको उद्घोष
सोलुखुम्बु ।थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले थुलुङदुधकोशी बहुप्राविधिक शिक्षालयलाई ग्रामीण भेगकै सर्बोत्कृष्ट बनाउने आफ्नो योजना रहेको बताउनुभएको छ। शिक्षालयमा अध्ययनरत विद्यार्थीहरुसंगको अन्तरक्रियालाई सम्बोधन गर्दै अध्यक्ष राईले बिहिवार सो कुरा