काठमाडौं । ‘द हिडन ट्रेजर’ले बहुचर्चित सुन्दरी प्रतियोगिता मिस नेपाल २०२०को अडिसन स्थगित गरेको छ । नेपालका मुख्य शहरमा अडिशन सकिए पनि कोरोना भाइरसको त्रासका
काठमाडौं, ७ चैत्र । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई शुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडसँग भएको सम्झौता अनुसार, शुलभ
काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले झापाको विर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधी उपचार बीमाअन्तर्गत रू १५ लाख प्रदान गरेको छ । उनलाई बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष
काठमाडौं । कृषि तथा पशुपंक्षि विकासमन्त्री घनश्याम भुसालले हरेक किसानलाई ५ प्रतिशत व्याज नबढ्ने गरी कृषि ऋणको व्यवस्था गर्ने घोषणा गर्नु भएको छ । मन्त्रालय सम्हालेको ४ महिना पुरा भएकै
काठमाडौं । सरकारले महामारीका रुपमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न भिडभाड र जमघटमा रोक लगाउने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको उच्चस्तरीय समन्वय समितिको
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन युवा कम्युनिष्ट लिग (वाईसीएल)ले प्रदेश तीनका इन्चार्ज समेत रहेका आफ्ना नेता पदम कुँवरलाई तत्काल रिहाइ गर्न माग गरेको छ । ७ वर्षअघि तत्कालीन
राजेन्द्र बस्नेत, सोलुखुम्बु । लिखुपिके गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर बस्नेतले पालिका परिसरमा रहेको हिमगङ्गा मा.वि.लाई १० थान कम्प्युटर हस्तान्तरण गर्नु भएको छ । गाउँपालिकामा सोमबार आयोजित एक विशेष कार्यक्रममा अध्यक्ष बस्नेतले
शोभितकुमार ढुङ्गेल | नेचासल्यान । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ मा अवस्थित वि.पी. सस्कृत माध्यामिक बिधालयलाई १ लाख ७ हजारको अक्षयकोष प्राप्त भएको छ । प्रेमपर्व स्मृति अक्षयकोष २०७६ को नाममा
काठमाडौं । १० बजेदेखि ४ बजेसम्म सञ्चालन हुँदै आएका देशभरका विद्यालयहरु आगामी शैक्षिकसत्रदेखि विहान ९ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने भएका छन् । मुख्य सहरहरुमा बढ्दो ट्राफिक जामलाई कम गर्नका
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको गुटगत राजनीतिमा कमजोर देखिएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूह सक्रिय हुन थालेको छ । महाधिवेशनको मिति तय भएसँगै सभापति शेरबहादुर देउवा र महामन्त्री सशांक