काठमाडौं उपत्यकाभित्र ५ हजार मानिस अट्ने क्वारेन्टाइन बनाइने, सरकारले गर्दैछ यस्तो तयारी
काठमाडौ ९ चैत्र । कोभिड १९ अर्थात कोरोना संक्रमितहरुको उपचारको लागि उपत्यकामा तत्काल ५ हजार व्यक्ति क्षमताको क्वारेन्टाइन बनाइने भएको छ। आइतबार कोभिड १९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय