बिबेक प्रयोग गर्न मातहतलाई प्रधानसेनापति थापाको निर्देशन
काठमाडौ १५ चैत्र । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोरोना रोकथाममा खटिएका आफ्ना सकल दर्जाहरूलाई १० बुँदे निर्देशन दिएका छन्। प्रधानसेनापति थापाले दिएको निर्देशनको पहिलो बुँदामा सबभन्दा पहिला आफू सुरक्षित रहन भनेका