दाङमा दुई जनाको कोरोना रिपोर्ट नेगेटिभ



दाङ १४ चैत्र । दाङबाट कोरोना भाइरस परीक्षण गर्न पठाइएका पाँच जनामध्ये दुई जनाको रिपोर्ट नेगेटिभ आएको छ भने अरु तीन जनाको रिपोर्ट आउन बाँकी छ ।

चार दिन पहिले उनीहरु उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान गएकामा प्रतिस्ठानले आज उनीहरुमध्ये दुई जनाको रिपोर्ट नेगेटिभ आएको पुष्टि गरेको हो ।

प्रतिक्रिया दिनुहोस्