नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटना
काठमाडौं १५ चैत्र । नेपालगञ्जमा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ। वाई १२ जहाज दुर्घटनामा परेको हो।
विमान धावनमार्गबाट चिप्लिएको थियो। विमान धावनमार्गबाट चिप्लिएर झाडिमा पुगेको छ।