जिल्ला आर्युबेद स्वास्थ्यकेन्द्र सोलुखुम्बुको ब्यबस्थापन समितिमा ५ सदस्य मनोनीत
सोलुखुम्बु ।१ नं. प्रदेश सामाजिक बिकास मन्त्रालयले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुको ब्यबस्थापन समितिमा सदस्यहरु मनोनयन गरेको छ। मन्त्रीस्तरिय निर्णयबाट शुक्रबार अस्पताल ब्यबस्थापन समिति सदस्य मनोनीत हुनेहरुमा भलाकाजी राजभण्डारी, ईन्द्र