नेचासल्यान: पूर्बमन्त्री केसीको वडामा बढ्यो एमालेको सक्रियता
सोलुखुम्बु ।नेकपा एमाले नेचासल्यानको पार्टी अभियान अन्तर्गत गाउपालिकाको १ र २ नम्बर वडामा पार्टी कमिटी गठन गरिएको छ । पार्टी सदस्यता नवीकरण , बितरण लगाएत पार्टी सुदृढीकरण अभियानलाई सफल बनाउदै