कोरोनाबिरुद्द जनचेतना जगाउंदै रेडक्रस सोसाइटी नेचासल्यान
सोलुखुम्बु ,१४ बैशाख ।बिश्वब्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस (covid -19 )को संक्रमण मुलुकभित्र असामान्य बन्दै गइरहेको बेला नेपाल रेडक्रस सोसाइटी नेचासल्यान शाखाले यसबिरुद्द जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ। मंगलबारबाट