सांसद राइद्वारा जिल्ला अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण



सोलुखुम्बु , ५ असार ।संघीय संसद प्रतिनिधिसभाका सदस्य हेमकुमार राई‘सुरविर’ ले जिल्ला अस्पताल सोलुखुम्बुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको छ।

शुक्रबार अस्पतालमा आयोजित संक्षिप्त कार्यक्रममा सांसद राइले अस्पतालका निमित्त प्रमुख सानी शेर्पालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो।

अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख बीरकुमार राइको उपस्तिथिमा हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा ३० थान पीपीइ र ७ थान थर्मगन रहेको बताइएको छ।यसै गरि ५ हजार थान पन्जा , २ हजार थान ग्लबस,सेफ्टी ग्लास ३५ थान र १७ लिटर सेनिटाइजर समेत सांसद राइले सो अस्पताललाई उपलब्ध गराउनु भएको छ।

सो अवसरमा सांसद राइले जनस्वास्थ्यलाई गम्भीरताका साथ लिएर अघि बढन अस्पताल प्रशासन लाई आग्रह गर्नु भएको थियो। कोरोना भाइरस बिश्वकै चुनौतीका रुपमा रहेको बताउँदै सांसद राइले यसको रोकथाम तथा नियन्त्रणका लागि सबैले आआफ्नो ठाउँबाट योगदान गर्नु जरुरी रहेको बताउनु भयो।जिल्लाबासीहरुको स्वास्थ्यप्रति आफू चिन्तित रहेको बताउंदै वहाँले आवश्यक स्वास्थ्यसामाग्रीहरुको परिपुर्तिका लागि आफू प्रयासरत रहेको जानकारी दिनुभयो।

त्यस अवसरमा सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख कल्पना राई लगायतका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।मा आयोजित संक्षिप्त कार्यक्रममा सांसद राइले अस्पतालका निमित्त प्रमुख सानी शेर्पालाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो।

अस्पताल ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख बीरकुमार राइको उपस्तिथिमा हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा ३० थान पीपीइ र ७ थान थर्मगन रहेको बताइएको छ।यसै गरि ५ हजार थान पन्जा , २ हजार थान ग्लबस,सेफ्टी ग्लास ३५ थान र १७ लिटर सेनिटाइजर समेत सांसद राइले सो अस्पताललाई उपलब्ध गराउनु भएको छ।

सो अवसरमा सांसद राइले जनस्वास्थ्यलाई गम्भीरताका साथ लिएर अघि बढन अस्पताल प्रशासन लाई आग्रह गर्नु भएको थियो। कोरोना भाइरस बिश्वकै चुनौतीका रुपमा रहेको बताउँदै सांसद राइले यसको रोकथाम तथा नियन्त्रणका लागि सबैले आआफ्नो ठाउँबाट योगदान गर्नु जरुरी रहेको बताउनु भयो।जिल्लाबासीहरुको स्वास्थ्यप्रति आफू चिन्तित रहेको बताउंदै वहाँले आवश्यक स्वास्थ्यसामाग्रीहरुको परिपुर्तिका लागि आफू प्रयासरत रहेको जानकारी दिनुभयो।

त्यस अवसरमा सोलुदुधकुण्ड नगरपालिकाका उपप्रमुख कल्पना राई लगायतका जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्