प्रदेश तथा प्रतिनिधिसभा निर्बाचन : कतिले गरे प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता ?
काठमाडौं । प्रतिनिधसभा सदस्यका लागि आइतबार साँझसम्म २,४५२ उमेदवारी परेको छ । साँझ साढे ८ बजेसम्म आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार २,२२३ र २२९ महिला गरी साढे २४ सय