काठमाडौं,१९ भदौ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते गएको बाढीका कारण करिब रु चार खर्बको क्षति भएको अनुमान गरेको छ । राष्ट्रिय
काठमाडौं,१९ भदौ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा
काठमाडौँ,१९ भदौ । भोटेकोशी बाढीपीडितका लागि भन्दै आफ्नै बैंक खाताको क्युआरमार्फत रकम संकलन गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको चन्द्रागिरि नगरपालिका-१ का ४७ वर्षीय
काठमाडौं,१८ भदौ । सरकारले रसुवाको भोटेकोशी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा भदौ २२ गते राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाहरूको १३औँ दिनको पुण्यतिथिका
काठमाडौं,१८ भदौ । सोलुखुम्बुका गाउँबस्तीमा जंगली भालुको आतंक बढ्दै जाँदा स्थानीय नागरिक त्रासमा बाँच्न बाध्य भएको भन्दै नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले जोखिमयुक्त क्षेत्रमा तत्काल सुरक्षा तथा आवश्यक व्यवस्थापन गर्न
काठमाडौँ,१८ भदौ । नेपाली सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा हवाई तथा जमिनी माध्यमबाट खोज, उद्धार र राहत कार्यलाई तीव्र बनाएको जानकारी दिएको छ। मंगलबार बिहान ११ बजेसम्म हवाई साधनमार्फत २३ जनाको
काठमाडौं,१८ भदौ । रसुवामा आएको बाढीले गरेको सडक कटानका कारण धादिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव देखिन थालेको छ। संघीय राजधानी काठमाडौं प्रवेश गर्ने
काठमाडौं,१८ भदौ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सुरुङभित्र फसेकाहरूको उद्धार पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटपछि अधयक्ष घिसिङले मानिसको जीवन रक्षा पहिलो प्राथमिकता हुनुपर्ने
काठमाडौं,१८ भदौ । रसुवाको भोटेकोशी बाढीमा परी ज्यान गुमाएका एक हजार २५२ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, चितवनमा ३५५, गोरखामा
काठमाडौँ,१८ भदौ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढी र पहिरोले मुख्य राजमार्गहरूमा सवारी आवागमन नराम्ररी प्रभावित भएको छ। नेपाल प्रहरीले आज बिहान ६:३५ बजे सार्वजनिक गरेको विवरण