हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप,कला र पेसाको संरक्षणमा जोड दिने
बागमती,३ साउन । हेटौँडा उपमहानगरपालिकाले परम्परागत सीप,कला र पेसाको संरक्षणमा जोड दिने भएको छ । उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममा ‘हातको सीपले जीविकामात्र होइन पुस्तौँदेखिको संस्कृतिलाई