कर प्रणालीलाई थप पारदर्शी बनाउन ‘लखपति योजना’ सञ्चालन गर्ने अर्थमन्त्री वाग्लेको घोषणा
काठमाडौं,६ साउन । सरकारले कर प्रणालीलाई थप पारदर्शी,व्यवस्थित र उपभोक्तामैत्री बनाउन सक्कली बिल लिने उपभोक्तालाई नगद पुरस्कार प्रदान गर्ने ‘लखपति योजना’ सञ्चालन गर्ने भएको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमार्फत