बाढीबाट प्रभावितहरूका लागि काठमाडौँ आइपुग्यो अमेरिकी राहत
काठमाडौँ,१७ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि अमेरिकाले पठाएको राहत सामग्री काठमाडौँ आइपुगेको छ।अमेरिकाले पठाएको मानवीय तथा विपद् प्रतिकार्य सहायतासम्बन्धी सामग्री बुधबार काठमाडौँ विमानस्थलमा आइपुगेको हो। नेपाल