नेचासल्यानका करार कर्मचारीद्वारा दायर रिटमा कारण देखाउ आदेश जारी
डिल्ली शर्मा,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाको निर्णय विरुद्ध अस्थायी, करार तथा ज्यालादारी १६ जना कर्मचारीहरुले दायर गरेको रिटमा उच्च अदालत बिराटनगर अस्थायी इजलास ओखलढुंगाले कारण देखाउ आदेश जारी गरेको छ। असार ३१ गते