नेचासल्यानमा ग्रामीण आँखा केन्द्र स्थापना गरिने
सोलुखुम्बु। नेचासल्यान गाउँपालिकामा ग्रामिण आँखा केन्द्र स्थापना हुने गरिने भएको छ। यसै बर्ष भित्र केन्द्र स्थापना गर्ने गरि नेपाल आँखा कार्यक्रम, जिल्ला सामुदायिक आँखा केन्द्र, सोलुखुम्बु र नेचा सल्यान गाउँपालिकाबीच