खुम्बु पासाङल्हामुको वडा नं ५ मा विभिन्न टोल बिकास संस्था गठन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर ५ का विभिन्न टोल तथा बस्तीहरु समेटेर टोल बिकास संस्था गठन गरिएको छ। वडाध्यक्ष पासाङ ग्याल्जेन शेर्पाको अध्यक्षतामा सम्पन्न भेलाद्वारा सम्दे, थामे, थामे