खुम्बु पासाङल्हामु : १ नं वडामा ‘नौलेख’ टोल बिकास संस्था गठन
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु। खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर-१ मा पाखेपानी, छेउबास, पैंया र च्यादिङमा टोलहरु समेटेर ‘नौलेख’ टोल बिकास संस्था गठन गरिएको छ। वडाध्यक्ष फुनुरू शेर्पाको अध्यक्षतामा मंगलबार सम्पन्न भेलाले साङ्गे