सिंहदेवी मन्दिरमा भित्र्याईयो फूलपाती
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु ।नेचासल्यान गाउँपालिका-३ मा अवस्थित सिंहदेवी मन्दिरमा आईतवार फूलपाती भित्र्याइएको छ । सिंहदेवी सेवा समाज गुठीको आयोजनामा घटस्थापनाको दिनदेखी लगाइएको देवी भागवत महापुराणको सातौं दिन आज फूलपाति भित्र्याइएको हो