पूर्ब अर्थमन्त्री पौडेललाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौं,२४ असार । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका पूर्वअर्थमन्त्री विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा विशेष अदालतले बुधबार चौथोपटक म्याद थप गर्ने आदेश दिएको हो ।न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धानका लागि थप ५ दिन […]










