बजेट विवादले सुदूरपश्चिम प्रदेश सरकार धरापमा
धनगढी,३१ असार । सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको बजेट विवाद अन्ततः सत्ता गठबन्धन फुट्ने बिन्दुसम्म पुगेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले एमालेका तर्फबाट सरकारमा सहभागी चार जना मन्त्रीलाई पदमुक्त गरेका छन्। बुधबार मुख्यमन्त्री शाहको सिफारिसमा प्रदेश प्रमुखले एमाले संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पाल, भूमि व्यवस्था, कृषि तथा […]










