देउवा निकट समूहको पूर्वपदाधिकारीहरूको बैठक आज बस्दै
काठमाडौं,२६ असार । नेपाली कांग्रेसको पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा निकट समूहले शुक्रबार पूर्वपदाधिकारीहरूको बैठक बोलाएको छ । चुनदेवीस्थित सम्पर्क कार्यालयमा बस्ने बैठकमा समूहका पूर्वपदाधिकारीहरू सहभागी हुनेछन् । बैठकमा आगामी साउन ६ गते मनाइने बीपी स्मृति दिवसलाई छुट्टै र भव्य रूपमा आयोजना गर्ने विषयमा विस्तृत छलफल हुने जनाइएको छ । नेता डा. प्रकाशशरण महतका अनुसार, […]










