बागमती नदीमा भेटियो धोबीखोलामा हामफालेकी महिलाको शव, त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका युवाको अवस्था गम्भीर
काठमाडौं,२५ असार । काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ । सशस्त्र प्रहरीको दङ्गा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट खटिएका टोलीले काठमाडौं महानगरपालिका १४ बल्खु कुमारी क्लब नजिकैको क्षेत्रस्थित बागमती नदीबाट सो शव निकालेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार, कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हाम फालेकी भन्ने सूचनाको […]










