मौसम पुर्बानूमान : पर्यटक तथा पदयात्रीलाई उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं,८ असोज । पर्यटन विभागले पर्वतारोहण तथा पदयात्रामा जाने पर्यटक,पदयात्री र सहयोगी कर्मचारीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका सूचना अधिकारी सुरज घिमिरेले एक सूचना जारी गर्दै यही असोज