सोलुदुधकुण्ड : पांँच दिने प्रारम्भिक बालबिकास तालिम सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।जिल्लाको सोलुदुधकुण्ड नगरपालिकामा ५ दिने प्रारम्भिक बालविकास तालिम सुरु भएको छ । रीड नेपालको आयोजना तथा नगरको समन्वयमा सल्लेरीस्थित जनजागृति आधारभूत विद्यालयमा सो तालिम सुरु भएको हो। तालिममा प्रारम्भिक