थुलुङ दुधकोशीले गरेको कामको प्रशंसा गर्दै प्रचण्डले भने- ‘अन्य स्थानीय तहले यसबाट सिक्नुपर्छ’
काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले थुलुङदुधकोशी गाउँपालिकाले वास्तविक समाजबादतर्फको यात्राको थालनी गरेको बताएका छन् । सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा निर्मित दुधकोशी सामुदायिक अस्पताल, बहुप्राविधिक शिक्षालय र गाउँपालिकाको