राष्ट्रियसभा सदस्य उपनिर्बाचनमा तीनजना भिड्दै
काठमाडौं।लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका कुमार दसौदी, कांग्रेसका माधवप्रसाद आचार्य