रीड नेपालले दियो सोलुखुम्बु जिल्लाका ३ सय ९० शिक्षकलाई क्षमता अभिवृद्धि तालिम
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सोलुखुम्बु जिल्लाका स्थानीय तहहरुको समन्वय तथा सहकार्य र रीड नेपालको आयोजनामा ५ दिने विषयगत शिक्षक क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ। लिखुपिके गाउँपालिकामा बिहिवार उक्त तालिमको समापन गरिएसंगै जिल्लाभरका