बिश्वासको मत नपाएपछि ढल्यो सुदूरपश्चिम प्रदेश सरकार
धनगढी।प्रदेशसभाबाट बिश्वासको मत प्राप्त गर्न नसकेपछि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले राजीनामा दिएका छन्। आज प्रदेश प्रमुख देवराज जोशीलाई मुख्यमन्त्री रावलले राजीनामा बुझाएका हुन्। बिहीवार साँझ बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री