बिस्तारपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक : यस्ता छन् निर्णय
काठमाडौं।मन्त्रिपरिषद् विस्तारपछि आज पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको छ। बैठकले मन्त्रीहरूले विदेशी राष्ट्रका प्रतिनिधि भेट्दा परराष्ट्र मन्त्रालयका कर्मचारी अनिवार्य राख्नुपर्ने सहित विभूषण तथा पदक वितरणको मापदण्ड बनाउन समिति गठन गर्ने