समालोचक मैनालीको ‘दृष्टि: दृष्टिकोण’ समालोचना सङ्ग्रह बिमोचित
काठमाडौं ।समालोचक युवराज मैनालीको नवीनतम् कृति “दृष्टि: दृष्टिकोण” समालोचना सङ्ग्रह बिमोचन गरिएको छ। सामाजिक विकास समाज, अनामनगरको सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ कवि वैरागी काईंला,