शिक्षा शाखामा काजमा खटाईएका शिक्षकलाई विद्यालयमा फर्काउन शिक्षा समन्वय इकाईको पत्र
सोलुखुम्बु।शिक्षा बिकास तथा समन्वय इकाई सोलुखुम्बुले स्थानीय तहको शिक्षा शाखामा काजमा खटाईएका शिक्षकहरुलाई सम्बन्धित विद्यालयमा फर्काउन निर्देशन दिएको छ। समन्वय इकाई प्रमुख पुण्यराज डंगोलले सोमबार स्थानीय तहहरुलाई पत्र लेख्दै त्यस्तो