कोशी प्रदेशका तीन जिल्ला बाढीपहिरोबाट प्रभावित, तीनजनाको मृत्यु,२५ बेपत्ता
काठमाडौँ । गए रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण कोशी प्रदेशका नेपालका तीन जिल्ला प्रभावित भएका छन् । ताप्लेजुङ,पांचथर र संखुवासभासभा जिल्लामा आएको बाढी पहिरोका कारण अहिलेसम्म