नयाँबसपार्कबाट मात्र यात्रुवाहक सवारी साधन छुट्नुपर्ने ब्यबस्था कार्यान्वयनमा
काठमाडौँ।काठमाडौँ महानगरपालिकाले आजबाट रिंङरोड भित्रका सबै टिकट काउन्टर हटाउंदै नयाँबसपार्कबाट मात्र यात्रुवाहक सवारी साधन छुट्नुपर्ने ब्यबस्था कार्यान्वयनमा ल्याएको छ। महानगर क्षेत्रभित्रबाट उपत्यका बाहिर लामो, मध्यम तथा छोटो दुरीमा सञ्चालन हुने